बेल्जियमको लागि भिसा आवेदन नलिने काठमाण्डौंस्थित जर्मनी दूतावासको घोषणा

काठमाडौं । काठमाडौंस्थित जर्मनी राजदूतावासले बेल्जियमको भिसा आवेदन नलिने जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै आगामी मार्च १ देखि बेल्जियम मुख्य गन्तव्य स्थल रहेका भिसा आवेदनहरुको ‘प्रोसेस’ नगर्ने जनाएको हो । नेपालमा बेल्जियम दूतावास नभएको हुँदा हालसम्म जर्मनी दूतावासले बेल्जियमको भिसा आवेदन लिँदै आएको थियो । अब जर्मन दूतावासले उक्त प्रक्रिया नगर्ने स्पष्ट … Continue reading बेल्जियमको लागि भिसा आवेदन नलिने काठमाण्डौंस्थित जर्मनी दूतावासको घोषणा